प्रेरित 2:6 - डोटेलि6 त्यो आबाज सुनिबर भिड जम्मा भयो, रे तिनुन अचम्ममि पण्या। तिन भउत ठउँरबटहइ आया यहुदिनले आफना आफना भासामि बोल्लारया सुन्यो। See the chapterडोटेली नयाँ करार6 तब जो आवाज हावाको जसो सुणिरइथ्यो, त्यो आवाज सुणिबर भिड जमा भयो। रे तिनन छलिया, क्याकि हरेकले आफना-आफना मातृ भाषामि बोल्लारया सुण्यो। See the chapter |