प्रेरित 2:47 - डोटेलि47 उनुन सदाइँ परमेस्वरको प्रसम्सा अरन्थ्या, रे सप्पइ मान्सनले निको माणन्थ्या। उद्दार पाउन्यानको सङ्ख्या प्रभुले तिनुनका समुहमि दिनदिनि थपिदियो। See the chapterडोटेली नयाँ करार47 रे सदाइ परमेश्वरको प्रसंसा अरन्थ्या। रे और मान्सनले लगइ तिननलाइ मन पडाउन्थ्या। उद्दार पाउन्यालाइ प्रभुले दिन दिनइ तिनरो संख्यामि थपिदिन्थ्या। See the chapter |