प्रेरित 2:33 - डोटेलि33 परमेस्वरले इसुलाइ उच्च पाणिबर आफना दाइन हाततिर राख्यो रे आफना प्रतिग्या अन्सार उनलाइ पबित्तर आत्मा दियो। तेइ पबित्तर आत्मा प्रभु इसुले अइल हाम्मि खणेया हो, जो कुरा तमले अइल धेक्दा छउ रे सुन्ना छउ। See the chapterडोटेली नयाँ करार33 तबइकिलाइ आब उन स्वर्गमि परमेश्वरको दाइन हाततिर सम्मानसित बस्या छन। रे पिताले जसो उनलाइ बाचा अर्याथ्यो, त्यो उनलाइ पबित्र आत्मा दियो, रे उनले त्यो पबित्र आत्मा हामलाइ दिया हो, जसोकि आज तमन धेक्दाछौ रे सुण्न्नाछौ। See the chapter |