प्रेरित 2:17 - डोटेलि17 “परमेस्वर भुन्नाहान, ‘अन्त्यका दिनमि मेरो आत्मा मु सप्पइ मान्सनमि खणेइ दिन्या छु, रे तमरा चेला-चेलिन अगमबाणि बोल्या छन्, तमरा ज्वान मान्सनले दर्सन धेक्द्या छन्, रे तमरा बुणापाकान सुइना धेक्द्या छन्। See the chapterडोटेली नयाँ करार17 आखिरी दिनमि यिसो हुन्या हो भणबर परमेश्वर भण्नाहान, म सब मान्समि मेरा आत्मा दिन्या हु, रे तमरा चेला रे तमरि चेलिले अगमबाणी बोल्ल्याहुन, रे तमरा जबान मान्सनले दर्सन धेक्द्या हुन, रे तमरा बुढा पाका सपना दर्शि हुन्या हुन। See the chapter |