प्रेरित 2:14 - डोटेलि14 तबइ पत्रुसले एघारइ प्रेरितनसित कल्लिबर ठुला सोरले तिनुनलाइ भुन्यो, “यहुदियाका मान्सन रे यरुसलेमका जम्माइ बासिन्दान हो, यो कि भया हो भणि मु तमुलाइ भुन्नउ रे मेरा कुरा ध्यान दिबर सुण। See the chapterडोटेली नयाँ करार14 तर पत्रुस उन एघार जाना शिष्यासित कल्लिबर जोरले तिननलाइ भण्यो, “यहुदिया जिल्लाका बासिन्दा, रे यरुशलेम सहरका सब बासिन्दा होउ, तमलाइ यिन कुरणी था होइजाउ, रे मेरा कुरणी सुण। See the chapter |