प्रेरित 19:27 - डोटेलि27 तबइलाइ हामरो ब्यापारको नास हुन्या मात्तरइ हइन रे माहान देबि आर्तेमिसको मन्धिरको लइ केइ मान हुन्या अथिन्। सारा एसिया रे सन्सारले मान्या माहान देबि आर्तेमिसको पुजा लइ बन्द हुन्याछ।” See the chapterडोटेली नयाँ करार27 तबइकिलाइ हामरो काम मान्तर होइन, तर महान देबी आर्तेमिसको मन्दिर लगइ हेला हुन्या हो, पइ एसिया प्रदेस रे संसार भरिका मान्सनले माणेका महान देबी अर्टेमिसको आराधना अद्द लगइ बन्द हुन्या हो।” See the chapter |