प्रेरित 19:19 - डोटेलि19 तिनुनमध्ये भउत जना जो टुनामुना अद्द्याले आफना आफना किताब बटुल्बर लेया, रे सप्पइका अगाडि जलाइदियो। तिनुनले जलाया किताबको मोल अरन्ज्या पचास हजार चाँदिका सिक्काको हिसाब भयो। See the chapterडोटेली नयाँ करार19 टुना-मुना रे झारफुकका बारेमि लेख्या आफना किताब सबका अगाडी ल्याइबर पोल्यो, पइ तिननले पोल्या किताबको मोल जोड्यो रे तिन किताबको मोल पचास हजार चादीका सिक्काको हिसाब भयो। See the chapter |