प्रेरित 19:17 - डोटेलि17 यो कुरडि एफिससमि भया यहुदि रे ग्रिकनमि फइलियो, रे तिनुनले प्रभु इसुका नाउँको ठुलो प्रसम्सा अर्यो। See the chapterडोटेली नयाँ करार17 पइ यो कुरणी एफिसस सहरमि बस्या सब यहुदि रे गैर-यहुदि मान्सनले लगइ सुण्यो, रे तिनन सब डराया। तिननले प्रभु येशूको नाउँको महिमा अर्यो। See the chapter |