प्रेरित 19:10 - डोटेलि10 यो काम दुइ बर्ससम्म चल्यो, रे एसियाका सप्पइ बासिन्दान, यहुदि रे ग्रिक दुयइले प्रभुको बचन सुण्यो। See the chapterडोटेली नयाँ करार10 पइ यो कुरणी दुइ बर्ष सम्म हुनोइ रयो, इसो भया हुनाले एसिया प्रदेशमि बस्या, यहुदि रे गैर-यहुदि मान्सनले प्रभुको बचन सुण्यो। See the chapter |