प्रेरित 18:8 - डोटेलि8 यहुदि सभाघरका सासक क्रिस्पस रे उनरा पुराइ मउकपिलाले प्रभुमि बिस्वास अर्यो, रे कोरिन्थिका अउर भउत मान्सले लइ पावलको सिछ्या सुनिबर प्रभुमि बिस्वास अर्यो, रे बप्तिस्मा लियो। See the chapterडोटेली नयाँ करार8 यहुदि सभाघरको सासक क्रिस्पसका सब परिबारले प्रभुमि बिश्वास अर्यो, रे कोरिन्थी सहर मान्सनमि हइ लगइ भौतले पावलको सन्देश सुणिबर प्रभुमि बिश्वास अर्यो, रे बप्तिस्मा लियो। See the chapter |