प्रेरित 17:6 - डोटेलि6 तर तिनुनले पावल रे सिलासलाइ फेला नपाड्याहुनाले उनुनले यासोन रे कसइ कसइ भाइनलाइ सहरका सासकनका वा लछाडपछाड अद्दाइ लेइबर यसो भुन्यो, “संसारभरि उलटपुलट पाड्या यिन मान्स याँ लइ अइल आया छन्। See the chapterडोटेली नयाँ करार6 तर तिननले पावल रे सिलासलाइ फेला पाड्ड नसकिबर तिननले यासोन रे कसइ कसइ भाइनलाइ सहरका हाकिमका वाँ यिसो भणबर जोरले बोल्लाइ घसेरिबर लेयो, “यिन मान्सन जइले संसारका सब ठाउँमि दु:ख दिराइछ, यिन याँ लगइ पुग्या।” See the chapter |