प्रेरित 16:4 - डोटेलि4 तइपाछा उनुन सहरको बाटो होइबर जान्ज्या तिनुनले हरेक ठाउँमि भया प्रभुका सिस्यानलाइ येरुसलेमका प्रेरित रे मण्डलिका अगुवानले अर्या निर्णय सुनायो रे यिन कुरा पालना अद्दु भनि अर्ति दियो। See the chapterडोटेली नयाँ करार4 आब पावल रे पावलका साथी गाउँ गाउँको बाटो होइबर जान्ज्या तिननले यरुशलेम सहरका येशू ख्रीष्टका छान्या शिष्या रे मण्डलिका अगुवानले अर्या फैसला बिश्वासिनलाइ पालना अर भणि सुणाइ दियो। See the chapter |