प्रेरित 16:20 - डोटेलि20 रे तिनुनलाइ सहरका रोमि हाकिमका वा लेइबर भुन्यो, “यिन मान्सन यहुदि हुन्” यिनुनले हामरा सहरमि गोलमाल मच्चाइबर दुःख दिन्नाछन्। See the chapterडोटेली नयाँ करार20 पइ तिननलाइ सहरका हाकिमका वाँ लेइबर भण्यो, “यिन मान्सन यहुदि हुन, यिनले हामरा सहरमि उपद्दर मचाइबर दु:ख दिन्ना छन। See the chapter |