प्रेरित 15:12 - डोटेलि12 यो सुनिबर सभाका सप्पइ मान्सन चुप लागि बस्या, रे अउरजातिनका बिचमि परमेस्वरले तिनुनबटहइ कसा चिन्हन रे अचम्मका काम अर्यो तइको बयान पावल रे बारनाबासले अर्यो, उनुनले यो बयान सुणिरया। See the chapterडोटेली नयाँ करार12 तइ बेला सभामी भया सब मान्सन चुप लाग्या, रे बारनाबास रे पावलले गैर-यहुदि मान्सनका बिचइमि परमेश्वरले तिनन बठेइ अर्या चमत्कारी चिन्ह रे अचम्मका कामका बारेमि बताउन्ज्या ताँ भया सब मान्सनले ध्यान दिइबर सुण्यो। See the chapter |