प्रेरित 15:1 - डोटेलि1 आब केइ समयपाछा यहुदियाबटहइ एन्टिओखियामि केइ मान्सन आइबर ताँका बिस्वासि दाइभाइनलाइ यसो सिछ्या दिन लाग्या, “तमुले मोसाका रितिअन्सार खतना अर्यानु भन्या त तमरो उद्दार हुन् सक्दइन।” See the chapterडोटेली नयाँ करार1 आब केइ यहुदि बिश्वासीनले यहुदिया जिल्ला बठेइ एन्टिओखिया सहरमि आइबर बिश्वासि भाइनलाइ यिसो सिकाउन पस्या, “तमनले मोशाको कानुनको अन्सार खतना अर्यानु भण्या तमनले उद्दार पाउन सक्दाहान।” See the chapter |