प्रेरित 14:6 - डोटेलि6 पावल रे बारनाबासले यो कुरा था पायो, रे लुकोनियाका सहरन लुस्त्रा, डर्बि रे वलतिरपलतिरका जिल्ला हुनाइ भागिबर गया। See the chapterडोटेली नयाँ करार6 तब यो कुरणी था पाइबर तिनन लुकोनिया जिल्लाका लुस्त्रा सहर रे डर्बि सहरका वलतिर पल्तिरका गाउँमी भाग्या। See the chapter |