प्रेरित 14:3 - डोटेलि3 तर प्रभुका भरोसामि साहाससित बोल्लाइ भउत समयसम्म पावल रे बारनाबास ताँ रया। प्रभुले तिनुनका हातबटहइ चिन्ह रे अचम्मका काम अराइबर आफनो अनुग्रहका बचनको साँचो हो भुणि धेकाइदियो। See the chapterडोटेली नयाँ करार3 प्रभुका निउति साहससित बोल्लाइ भौत बेर सम्म पावल रे बारनाबास ताँइ रया। प्रभुले तिनन बठेइ चमत्कारी चिन्ह रे अचम्मका काम अराइबर तिननले यो साबित अर्यो कि यइ अनुग्रहका बारेमि तिनरो सन्देश साच्ची थ्यो। See the chapter |