प्रेरित 14:27 - डोटेलि27 पावल रे बारनाबास एन्टिओखियामि आया, तबइ मण्डलिका बिस्वासिनलाइ भेला अरायो, रे परमेस्वरले तिनुनसित अर्या सप्पइ कामको बयान अर्यो, रे कसेरि परमेस्वरले अउरजातिनका मान्सनकि निउति बिस्वास अद्द्या बाटो खोलिदियो त्यो कुरा सुणायो। See the chapterडोटेली नयाँ करार27 तिनन एन्टिओखिया सहरमि पुग्या पछा, तिननले मण्डलिका सब मान्सनलाइ बोलायो। परमेश्वरले तिनन बठेइ कसा कसा काम अर्यो रे उनले गैर-यहुदि मान्सनलाइ लगइ येशू ख्रीष्टमी बिश्वास अद्द्यामि गवाही बनायो, भणबर सब मान्सनलाइ भण्यो। See the chapter |