प्रेरित 14:13 - डोटेलि13 रे सहरका किनारमि जिउस देबताको मन्धिर थ्यो। तइ मन्धिरका पुजाहारिले फुलमाला रे बण लेइबर सहरका देलिमि आया। तिनुनले पावल रे बारनाबासका अगाडि ताँका मान्सनसित मिलिबर बणलाइ बलि चडाउनाइलाइ तयार अर्यो। See the chapterडोटेली नयाँ करार13 तब जिउसका पुजारिनले जइको मन्दिर तिनरा सहरकाइ अगाडीतिर थ्यो मुल ढोकामि गोरु रे फुलका माला ल्यायो रे ताँका मान्सनसित मिलिबर बलिदान चढाउन्या इच्छा अर्यो। See the chapter |