प्रेरित 13:51 - डोटेलि51 तबइलाइ पावल रे बारनाबासले मान्सनलाइ परमेस्वरले न्याय अरुन भनिबर तिनुनका बिरुद्दमि आफना खुट्टाको धुलो टकटक्यो, रे आइकोनिया सहरतिर गया। See the chapterडोटेली नयाँ करार51 तर पावल रे बारनाबास तिननलाइ धेकाउनाइलाइ परमेश्वरले तिननलाइ अस्वीकार अर्यो रे तिननलाइ सजाय दिन्या छन, भणि आफना खुट्टाको धुलो ट्ट्केइ दियो, रे तिनन आइकोनियन सहरमि गया। See the chapter |