प्रेरित 13:47 - डोटेलि47 क्यालाइकि प्रभुले हामुलाइ यसो आग्या दिया छन्। “धर्तिका पल्ला किनारसम्म मान्सनले मुक्ति पाउन भनिबर, मुइले तमुलाइ अउर जातका मान्सनकि निउति ज्योति हुनाइलाइ निउक्ति अर्या छु।” See the chapterडोटेली नयाँ करार47 प्रभुले हामलाइ यिसो आज्ञा दिइराइछ, ‘धर्तिका बल्लापल्ला किनारमी जा, रे तिननलाइ भण कि परमेश्वरले तिननलाइ कसेरी बचाउन चाहानाहान, मइले तमनलाइ गैर-यहुदि मान्सनको बिचइनि ज्योति दिनाइ नियुक्त अरिराइछ।’” See the chapter |