प्रेरित 13:31 - डोटेलि31 गालिल छेत्तरबटहइ इसुसितइ यरुसलेममि आयानले भउत दिनसम्म उनलाइ धेक्यो। रे तिनुनभन्या अइल इज्राएलका मान्सनकि निउति उनलाइ धेक्द्दया साछिन हुन्। See the chapterडोटेली नयाँ करार31 उनसित गालील जिल्ला बठेइ यरुशलेम सहरमि आउन्याका वाँ उन भौत दिन सम्म धेका पड़िरया, रे जइले उनलाइ धेक्यो तिनन अइल मान्सनमि उनरा गवाही दिन्ना छन। See the chapter |