प्रेरित 13:24 - डोटेलि24 उन आउनुभन्ना अगाडि बप्तिस्मा दिन्या युहन्नाले इज्राएलका सप्पइ मान्सलाइ पस्सातापको बप्तिस्माको प्रचार अर्या थ्यो। See the chapterडोटेली नयाँ करार24 उन आउना हइ पइल्ली यूहन्नाले इसो भणबर प्रचार अर्यो कि इस्राएल देशका सब मान्सलाइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्कनु रे बप्तिस्मा लिनु जरुरी छ। See the chapter |