प्रेरित 13:22 - डोटेलि22 परमेस्वरले साउललाइ हटायापाछा दाउदलाइ तिनुनका राजा हुनाइलाइ निउक्ति अर्यो। उनरा बिसयमि परमेस्वरले गवाइ दिबर भुन्यो, ‘मुइले यिसइको चेलो दाउद मेरा मनले सोच्या जसो मान्स पाया, जइले मेरो सारा इछ्या पुरा अद्द्या छ।’” See the chapterडोटेली नयाँ करार22 रे परमेश्वरले शाउललाइ हटाया पछा तिनरा ठाउँमि दाउदलाइ राजा बनायो। दाउदका बारेमि परमेश्वरले यिसेरी भण्यो, ‘मइले यिशैको चेलो दाउदलाइ भेटन्ज्या मइले मन पण्याको मान्स पाया छु, जइले मेरा सब इच्छा पुरा अद्द्या हो।’” See the chapter |