प्रेरित 13:10 - डोटेलि10 रे तिनले भुन्यो, “तु सइतानको चेलो, सप्पइ असल कुराको सत्तुर, सारा छल रे दुस्टताले भरिया! क्या तु प्रभुको सोजो मार्ग बङ्याउन छाड्इनि? See the chapterडोटेली नयाँ करार10 “तु सैतानको चेलो, सारा धार्मिकताको दुस्मन, सब छल रे दुष्टताले भरिया। कि तु प्रभुको सोजो बाटो बाङो बनाउन छाड्डैनि? See the chapter |