प्रेरित 11:26 - डोटेलि26 जबइ बारनाबासले सावललाइ भिट्यो तबइ उनलाइ एन्टिओखियामि लेया। तबइ पुरा एक बर्ससम्मइ मण्डलिका मान्सनसित तनुनले भेटघाट अरिरया, रे मान्सनको ठुलो समुहलाइ सिछ्या दियो। ख्रिस्टका सिस्यानलाइ पइलिबेर एन्टिओखियाइमि ख्रिस्टयान भुनियो। See the chapterडोटेली नयाँ करार26 जब तिनले उनलाइ भेट्यो तब उनलाइ एन्टिओखिया सहर लेइबर आया, तब शाउल रे बारनाबास दुएय पुरा एक बर्ष सम्म एन्टिओखिया सहरमि भया मण्डलिका मान्सनसित तिनन संगति अद्दाइ रया, रे भौत मान्सलाइ येशू ख्रीष्टको बारेमि सिकायो। ख्रीष्टका शिष्यालाइ पइल्ली बेर एन्टिओखिया सहरमि ख्रीष्टियन भणियो। See the chapter |