प्रेरित 11:18 - डोटेलि18 यो कुरा सुण्यापाछा प्रभुमि बिस्वास अद्द्या यहुदि दाइभाइनले पत्रुसलाइ दोस्याउन छाड्यो रे “आब त परमेस्वरले अउरजातिनलाइ उनुनका पापबटहइ पस्साताप अद्द रे जिबन पाउनाइलाइ बोलायारइछन” भनिबर परमेस्वरको प्रसम्सा अर्यो। See the chapterडोटेली नयाँ करार18 यिन कुरणी सुण्या पछा यहुदि बिश्वासि चुप रया, रे यिसो भण्नाइ तिननले परमेश्वरको महिमा अर्यो, “आब त परमेश्वरले गैर-यहुदिलाइ लगइ अनन्त जीवनका निउति पाप अद्द छाडिबर येशूतिर फर्क भण्या छ।” See the chapter |