प्रेरित 11:1 - डोटेलि1 यहुदियामि हुन्या प्रेरित रे दाइभाइनले अउरजातिनले लइ परमेस्वरका बचनमि बिस्वास अर्या छन् भुन्न्या सुण्यो। See the chapterडोटेली नयाँ करार1 यहुदिया जिल्लामि हुन्या येशू ख्रीष्टका छान्या शिष्या रे बिश्वासि भाइनले गैर-यहुदिले लगइ परमेश्वरको बचन स्वीकार अर्या छन भण्न्या सुण्यो। See the chapter |