प्रेरित 10:4 - डोटेलि4 तइपाछा कर्नेलियसले डर मानिबर स्वर्गदुतलाइ एकहोरिबर हेर्यो रे भुन्यो, “प्रभु भुण।” रे उनुले तिनलाइ भुन्यो, “तमरो प्रार्थना रे गरिबनलाइ अर्या साहेता परमेस्वरले समजिराइ छन्। See the chapterडोटेली नयाँ करार4 पइ जब तिनले डिठ लाइबर तक्यो पइ तिन डराया रे कर्नेलियसले भण्यो, “प्रभु भण।” उनले तिनलाइ भण्यो, “तेरा प्रार्थना रे गरिबलाइ दिया दान सम्जनाका निउति परमेश्वरका वाँ पुग्या छन। See the chapter |