प्रेरित 10:39 - डोटेलि39 रे उनुले यहुदिनका देसमि रे यरुसलेममि अर्या सप्पइ कुराको हाम साछि छउ। यहुदिनले उनलाइ क्रुसमि झुणेइबर मार्यो। See the chapterडोटेली नयाँ करार39 “उनले यहुदिया देस रे यरुशलेम सहरमि अर्या तिन सब कामका गवाही हाम छु, यरुशलेम सहरमि यहुदि अगुवानले उनलाइ क्रुसमि टाङबर मार्या हो। See the chapter |