प्रेरित 10:37 - डोटेलि37 युहन्नाले बप्तिस्माको प्रचार अर्या पाछा गालिल छेत्रबटहइ सुरु अरिबर सारा यहुदियाभरि प्रचार अरिया बचन तमुलाइ थाँ छ। See the chapterडोटेली नयाँ करार37 तमनलाइ थाइछ, यूहन्नाले प्रचार अर्याको बप्तिस्मा पछा त्यो बचन गालील जिल्ला बठेइ सुरु अरिबर सारा यहुदिया जिल्ला भरि प्रचार भयो। See the chapter |