प्रेरित 10:35 - डोटेलि35 तर हरेक जातिमि जो परमेस्वरसित डराउछ, रे ठिक काम अरन्छ, त्यो उनरा अगाडि सुइकारयोग्य हुन्या छ। See the chapterडोटेली नयाँ करार35 तर हरेक जातिमी जइले परमेश्वरको डर माणन्छ रे धार्मिकताको काम अरन्छ, परमेश्वरले तिननलाइ स्वीकार अददाहान। See the chapter |