प्रेरित 10:24 - डोटेलि24 तेसरा दिनमि तिनुन कइसरियामि पुग्या। कर्नेलियसले आफना कुटुम्बन रे घनिस्ट सङिनलाइ बोलाइबर जमा अरि तिनुनको बाटो हेरिरइथ्या। See the chapterडोटेली नयाँ करार24 भोलिबार तिनन कैसरिया सहरमि पुग्या। रे कर्नेलियसले आफना साका सन्तान रे, इष्टमित्रलाइ बोलाइबर जम्मा अर्यो रे कर्नेलियसले तिनरो बाटो हेद्दाथ्या। See the chapter |