प्रेरित 1:9 - डोटेलि9 इति भुणिसक्यापाछा तिनुनले हेद्दाहेद्दाइ इसु स्वर्गमि उचालि लइया। बादलले उनलाइ ढाक्यो तइपाछा तिनुनले उनलाइ धेकेन। See the chapterडोटेली नयाँ करार9 उनले यिन कुरणी भण्या पछा, तिननले हेद्दा हेद्दाइ परमेश्वरले येशूलाइ मल्तिर उचाल्यो, रे एक बादलका उइमि तिननले उनलाइ धेक्द सकेइन। See the chapter |