प्रेरित 1:19 - डोटेलि19 यो कुरडि यरुसलेमका बासिन्दा सप्पइलाइ था भयो। तइ जग्गाको नाउँ तिनुनले आफना भासामि आखेल्दामि राख्यो, जइको अर्थ हो “रगतको खेत।” See the chapterडोटेली नयाँ करार19 यिन कुरणी यरुशलेम सहरका बासिन्दा सब मान्सनलाइ था भयो। तइ जमिनको नाउँ तिनरो आफना भाषामि “आखेल्दामा” राख्यो, अर्थात रगतको खेत। See the chapter |