२ तिमोथी 3:5 - डोटेलि5 तिनुले परमेस्वरको भक्ति अर्या जसो त अद्दाछन्, तर तइका सक्तिलाइ इन्कार अद्दाछन्। यसा मान्सबटहइ अलगइ बस्। See the chapterडोटेली नयाँ करार5 परमेश्वरका नजरमि ठीक काम अद्द्या जसा धेकिन्या, तर तिनन त्यो सक्तिलाइ इन्कार अद्द्या हुन जइले तिननलाइ परमेश्वरका नजरमि ठीक काम अद्द्या बनाउन सकान्थ्या, तसा मान्सन बठेइ अलग बस। See the chapter |