२ तिमोथी 3:16 - डोटेलि16 पबित्तर धर्म-सास्त्तर सप्पइ परमेस्वरका प्रेरणाबटहइ लेखिया हो, रे यो सिकाउनाइलाइ, अर्ति दिनाइलाइ, सच्याउनाइलाइ, धार्मिकतामि तालिम दिनाइलाइ लाभदायक हुन्छ। See the chapterडोटेली नयाँ करार16 सम्पूर्ण पबित्र सास्त्र परमेश्वर बठेइ आउन्छ, रे यो मान्सनलाइ सत्य सिकाउनाइलाइ, गल्ती महसुस अराउनाइ, गल्ती सच्याउनाइलाइ, रे सत्य कुरणी अददाइ तालिम दिनाइ उपयोगि छ। See the chapter |