२ तिमोथी 3:13 - डोटेलि13 तर दुस्ट रे ठग मान्स त अर्कालाइ ठग्दउ भन्ना भन्नाइ आफुइ ठगिनाछन् रे तिनु झिग झिग बिगड्इ जानाछन्। See the chapterडोटेली नयाँ करार13 तर दुष्ट मान्सन रे तिन ठगमान्सनले भौत दुष्ट काम अददाहुन, तिननले मान्सन धोका दिन्या हुन रे तिनन आफइ लगइ और बठेइ धोका पाउन्या हुन। See the chapter |