२ तिमोथी 3:10 - डोटेलि10 तर तुइले मेरो सिछ्या, मेरो चरित्र, मेरो जिबनको लछ्य, मेरो बिस्वास, मेरो धइर्य, मेरो पिरिम रे मेरो इस्थिरता धेक्या छइ। See the chapterडोटेली नयाँ करार10 तर तु, तिमोथीलाइ पक्का था छ कि मइले कि सिकाया रे मइले कसेरी जीवन बिताया, मेरो जीवनको उद्देश्य कि हो रे म कि बिश्वास अद्दउ। तु जाणन्छइ कि म सब किसिमका मान्सनसित धैर्य भया रे सबलाइ प्रेम अर्या, मइले कसेरी दु:ख भोग्या, See the chapter |