२ तिमोथी 2:8 - डोटेलि8 इसु ख्रिस्टलाइ सम्जिराख, उनु मर्याबटहइ जिउना भया हुन्। उनु दाउद बन्सका हुन् मुइले प्रचार अर्या असल रइबार यइ हो। See the chapterडोटेली नयाँ करार8 येशू ख्रीष्टको हुन भणि निरन्तर सम्जी राख, उन राजा दाउदका बंस हुन, रे परमेश्वरले उनलाइ मर्या बठेइ जिउना बनायो, रे सुसमाचार यइ हो जो म मान्सनका बिचमि प्रचार अद्दउ। See the chapter |