२ तिमोथी 2:7 - डोटेलि7 मुइले भुन्या कुरा बिचार अर, क्यालाइकि प्रभुलेइ तुलाइ यिनु सप्पइ कुरा बुज्ज सक्द्या सक्ति दिन्याछन्। See the chapterडोटेली नयाँ करार7 यिन उदाहरणले कि सिकाउन्छ तइका बारेमि सोच, रे मइले भण्या कुरणीको अर्थ बुज्जाइ सहयोग अद्दया हुन। See the chapter |