२ तिमोथी 2:19 - डोटेलि19 तर परमेस्वर आफुइले लाया उनरो जग सदाइँलाइ बलियो होइबर रइरन्या छ। तइमि यो छाप लाग्या छ, “प्रभुले आफना मान्सलाइ चिन्नाछन” रे “प्रभुको नाउँ लिन्या जति सप्पइ खराब कामबटहइ अलग रनपडन्छ।” See the chapterडोटेली नयाँ करार19 तर परमेश्वरका मान्सन जग जसाइ हुन जो स्थिर हुन्छ। इसइ जगमि यिन सब्द लेख्या छन: “प्रभु जणनाहान कि उनरा मान्सनको हुन” पइलगइ “जो लगइ प्रभुका हो तइले दुष्ट काम अद्द छाड्डु पणन्छ।” See the chapter |