२ तिमोथी 2:15 - डोटेलि15 लाज नमान्नु पड्या रे सत्यको बचनलाइ ठिकसित पालन अद्द्या कामदारकि जसेरि आफुले आफुलाइ परमेस्वरमि ग्रहणयोग्य बनाउन्या कोसिस अर। See the chapterडोटेली नयाँ करार15 तमनले सक्दो कठीन परिश्रम अददु पणन्छ ताकि परमेश्वरले तमनलाइ कामदारका पुरा रुपमि स्वीकार अरुन, जइले उनरो काम अददाइ लाज माणनु पड्डइन रे सत्य शिक्षालाइ ठीकसित सिकाउन्छ। See the chapter |