२ तिमोथी 2:13 - डोटेलि13 हामु अबिस्वासि छउँ भन्या लइ उनु बिस्वासयोग्य रन्या छन्, क्यालाइकि उनु आफुलाइ इन्कार अद्द सक्दाइन्।” See the chapterडोटेली नयाँ करार13 याँ सम्मकि यदि हाम ख्रीष्टसित बिश्वासयोग्य नभया लगइ उन बिश्वासयोग्य होइरन्या हुन, क्याकि उनले सदाइ आफनो चिरित्र अन्सार काम अद्दु पणन्छ। See the chapter |