२ थेसलोनिकि 3:1 - डोटेलि1 अन्त्यमि भाइबिना हो, हामरि निउति प्रार्थना अरिदिय, यसो अद्दाले तमरा बिचमि फइलिया जसेरि प्रभुको असल रइबार चारइतिर छिट्टाइ फइलिबर यइको ठुलो आदर हउ। See the chapterडोटेली नयाँ करार1 अन्त्यमि बिश्वासि भाइन हो, हामरा निउति प्रार्थना अद्दया अर, ताकि हामले प्रभु येशू ख्रीष्टको बारेमि यो सन्देश छिट्टाइ सब ठाउँमि फैलाउन सकु रे तमनले बिश्वास अर्या जसेरि और मान्सनले बिश्वास अरुन। See the chapter |