२ थेसलोनिकि 1:11 - डोटेलि11 तबइलाइ हामु तमरि निउति निरन्तर प्रार्थना लइ अद्दाउँ, कि हामरा परमेस्वरले जइ बोलावटमि तमुलाइ बोलाया छन्। तइमि योग्य बनाउन्, रे हरेक निका उदेस्य रे बिस्वासको काम पुरा अद्द साहेता अरुन्। See the chapterडोटेली नयाँ करार11 तबइकिलाइ हाम तमन सबका निउति निरन्तर प्रार्थना लगइ अद्दाउ, कि परमेश्वरले जसो जीवन जिउनाइलाइ तमनलाइ बोलायो तसोइ जीवन जिउनाइलाइ उनले तमनलाइ योग्य बनाउन्या हुन।, रे तमनले येशू ख्रीष्टमी बिश्वास अर्या हुनाले उनरो सक्ति बठेइ उनले तमनलाइ हरेक असल काम पुरा अददाइ सक्ति दिउन। See the chapter |