Online Bible

- Advertisements -




१ तिमोथी 3:2 - डोटेलि

2 तबइलाइ मण्‍डलिका अगुवा कसइले लइ दोस लाउन नसक्‍द्‍या हुनुपड्‌डछ। तिनु एकइ मात्‍तरइ स्‍वाइनि भया हुन्‌पड्‍डछ, आफुलाइ बसमि राख्‍द्‍या, समज्‍दार असल बानिबेहोरा भया, पाउनाको स्‍वागत-सत्‍कार अद्‌द्‌या रे मान्‍सलाइ परमेस्‍वरको बचन सिकाउन सक्‍द्‍या,

See the chapter Copy

डोटेली नयाँ करार

2 तबइकिलाइ एक अगुवामी यिन गुण हुनु पाणन्छ: उ निर्दोष हुनु पणन्छ, उइकी एक मान्तर स्वानी हुनु पणन्छ, संयमि, उइले अद्दया हरेक काममी आत्मनियन्त्रण अद्द्या, सम्मान पाउन योग्य, पाउनाको स्वागत अद्दया रे परमेश्वरको बचन निक्केरि सिकाउन सकद्या हुनु पणन्छ।

See the chapter Copy




१ तिमोथी 3:2

Follow us:

Advertisements


Advertisements