१ थेसलोनिकि 5:5 - डोटेलि5 क्यालाइकि तमु सप्पइ ज्योति रे दिनका सन्तान हउ। हामु रात रे अन्धकारका सन्तान हइनउ। See the chapterडोटेली नयाँ करार5 क्याकि तमन सब मान्सनले ज्योति रन्या रे दिनका मान्सनकि जसेरि असल ब्यबहार अर रे ठीक काम अर। हाम बिश्वासिन तिनन अन्धकारकामि बस्सया मान्सन रे यइ दुष्ट संसारका होइन जइले दुष्ट काम रे पाप अरन्छ। See the chapter |