१ थेसलोनिकि 5:24 - डोटेलि24 तमुलाइ बोलाउन्या परमेस्वर बिस्वासयोग्य छन्, उनुलेइ तमुलाइ यिनु सप्पइ कुरा पुरा अरिदिन्या छन्। See the chapterडोटेली नयाँ करार24 तमनलाइ बोलाउन्या बिश्वासयोग्य छन, परमेश्वरले तमनलाइ पबित्र हुनाइलाइ बोलायो हो, तबइकिलाइ उनले तमनलाइ पबित्र हुनाइ सक्षम बनाउन्या हुन। See the chapter |