49 तर मोरो बोलि सुनिकनि नामान्लार चाहि जग नाघालिकनि घर बनालार मानिसजस्ने हो। बाढि आइकनि घरमा बझारिक र ओइ घर ढलिकनि भताभुङ्ङ होखिक्।”